म्याग्दीमा थप दुई जनामा काेराेना पुष्टि

विकल्प न्युज/ बेनी असार १४ गते । म्याग्दीमा थप दुईजना महिलामा काेराेना पुष्टि भएकाे छ ।  उनिहरू हालै मात्र कुवेत र अाेमनबाट फर्किएका हुन । पश्चिमाञ्चल स्वास्थ्य निर्देशनालयले अाईतबार दिउसाे विज्ञप्ति मार्फत दुईजनामा काेराेना पुष्टि भएकाे जनाएको हाे । काेराेना संक्रमित हुनेहरूमा बेनी नगरपालिका  ३ कि ३०  वर्षिय र  धवलागिरि गाउपालिका  ६ कि ४० वर्षिय महिला भएकाेे … Continue reading म्याग्दीमा थप दुई जनामा काेराेना पुष्टि